स्थापना : २०७३
जम्मा वडा : ०९
जम्मा क्षेत्रफल : ३३.९९ वर्ग कि.मी.
जनसंख्या :३८,६९०
घरधुरी: ६,२२२
पुर्व : गरुडा नगरपालिका र माधव नगरपालिका
पश्चिम : मौलापुर नगरपालिका र बौधिमाई नगरपालिका
उत्तर :कटहरिया नगरपालिका
दक्षिण : परोहा नगरपालिका
समावेश गाविस : देवाही , करुनिया , कर्कचकर्मैया , प्रेमपुर गोनाही र धरहरी गा.वि.स.