जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आ-आफ्नो वडा कार्यलयमा गई दर्ता गरौं ।

संक्षिप्त परिचय

स्थापना : २०७३
जम्मा वडा : ०९ 
जम्मा क्षेत्रफल : ३३.९९  वर्ग कि.मी.
जनसंख्या :३२१४३ 
पुर्व : गरुडा नगरपालिका र माधव नगरपालिका 
पश्चिम : मौलापुर नगरपालिका र बौधिमाई नगरपालिका 
उत्तर :कटहरिया नगरपालिका 
दक्षिण : परोहा नगरपालिका 
समावेश गाविस  : देवाही , करुनिया , कर्कचकर्मैया , प्रेमपुर गोनाही र धरहरी गा.वि.स.